• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मर्निङ वाक...


श्रीमान बिहानै ४ बजे नै मर्निङ वाकको लागि निस्कियो तर अलि पर पुगेपछी एकदमै जाडो महसुस भएर उ घर फर्कियो र श्रीमती सुतेको पलङ मा खुसुक्क घुस्यो !tl!
श्रीमती निन्द्रामा :--- कतिबेला आको?
त्यो पागल मर्निङ वाक मा भर्खर गयो!